मधेश प्रदेश : मावि शिक्षकका लागि १५ दिनभित्र दरखास्त दिन आह्वान
काठमाडौँ, २ फागुनः मधेश प्रदेश सरकारले स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको छ। शिक्षा तथा संस्कृति मन्त्रालयले माध्यमिक तह (कक्षा ९–१०) का लागि बुधबार नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयमा १३२ जना स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त फाराम भरी मन्त्रालयमा बुझाउन आह्वान गरिएको छ।

प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग
माछापोखरी निर्माणमा करोडौँ हिनामिनाको आरोप, निलम्बित मेयर भरतकुमार थापासहि…
प्रतिक्रिया