पढाइको बहानामा काठमाडौँ आएका युवतीको गोप्य धन्दा पर्दाफास, एकै रातमा २० हजारसम्म आम्दानी
काठमाडौं । उच्च शिक्षा हासिल गर्ने उद्देश्यले काठमाडौँ आएका केही युवतीहरू संगठित रूपमा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीको निगरानीमा परेका छन्। स्रोतका अनुसार उनीहरू सामाजिक सञ्जाल र विभिन्न माध्यममार्फत ग्राहक खोज्ने तथा सेवा प्रदान गर्न काठमाडौँ उपत्यकासहित नगरकोट, ककनी लगायतका पर्यटकीय क्षेत्रमा पुग्ने गरेका थिए।
अनुसन्धानका क्रममा उनीहरूले एक रातमै २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको तथ्य खुलेको बताइएको छ। ग्राहकको मागअनुसार विभिन्न स्थानमा पुगेर सेवा दिने व्यवस्था मिलाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
प्रहरीले घटनासँग सम्बन्धित व्यक्तिहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ। साथै, यस्तो गतिविधिमा संलग्न नेटवर्कको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताइएको छ।
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
पार्टीभित्रको गुटबन्दीप्रति रास्वपा नेता गणेश कार्कीको चासो
प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्री वाग्लेले जबाफ दिने कार्यसूची
अमेरिकाद्वारा होर्मुजमा भारतीय जहाजमाथि आक्रमण, तीनजना बेपत्ता
इटहरीमा बन्ने भयो रिसोर्टसहितको भव्य ‘कन्भेन्सन सेन्टर’, सिङ्गो दक्षिण एशियाका ल…
निर्देशक चापागाईंको अमेरिकामा हृदयाघातबाट निधन
यी ४ सडक आज पनि अवरुद्ध
प्रतिक्रिया