गण्डकीका मुख्यमन्त्री अधिकारीलाई पदबाट हटाउन माग गर्दै सर्वोच्चमा परेकाे रिटकाे सुनुवाइ आज नहुने
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज (बिहीबार) सुनुवाइ नहुने भएको छ। न्यायाधीश मनोज शर्माको इज…