बेत र बाँसमा शिल्प भर्दै टीकापुरका भरतलाल

कैलालीको  टीकापुर नगरपालिका–७ मा रहेको सत्ती कर्णाली सामुदायिक वन बेत र बाँसका लागि प्रख्यात मानिन्छ । बेत र बाँसबाट आकर्षक फर्निचर तथा सजावटका स…