कोशी प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौँ, २५ साउन : कोशी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरी मन्त्रीपरिषद्को साउन २४ गतेको बैठकले आज कोशी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाकारी दिएको हो ।
३० औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवका रुपमा मनाउन आज प्रदेशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।
राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
एमाले सांसद् बराल बोल्दै गर्दा आशिका तामाङ किन कड्किइन् ?
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
प्रतिक्रिया