कास्कीमा जीप दुर्घटना अपडेट : दुईजनाको मृत्यु
कास्कीको अन्नपूर्ण गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार अन्नपूर्ण–४, भदौरे देउरालीनजिक थामडाँडा घुम्तीमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो ।
यो पनि :-
कास्कीमा जीप दुर्घटना : १२ जना घाइते
प्रतिक्रिया