आगलागीबाट ७५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट
कैलाली - धनगढी उपमहानरपालिका-१८ पच्चिसघरस्थित ईन्दिरा सप्लायर्समा बुधबार राति विद्युत सर्ट भई आगलागी हुँदा सप्लायर्सभित्र रहेको चामल, दाल, चियापत्ती लगाएतका सामानहरु जलेर करिब ७५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
घटनाको खबर प्राप्त हुनासाथै सिमा प्रहरी चौकी बहुलियाबाट खटिएको प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी
पार्टी एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन : महासचिव पोखरेल
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
प्रतिक्रिया