दाँतको समस्याले शिक्षण अस्पतालमा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि अस्पताल पुगेका छन् ।
दाँतमा समस्या भएपछि उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएका हुन् ।
‘अध्यक्षज्यू दाँतको समस्या भएपछि अस्पताल आउनु भएको हो । अहिले उपचार भइरहेको छ,’ ओलीको सचिवालय प्रमुख निरुदेवी पालले भनिन् ।
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल
व्यापारी रामहरि श्रेष्ठको हत्या प्रकरण : गोविन्दबहादुरलाई १० वर्ष कैद सजाय
ट्रम्पको दाबी: अमेरिकाले इरानविरुद्ध ठुलो आक्रमण गर्नेछ आज राति
४५ करोडको कर्जा, शेयरमा लगानी : दीपक भट्टसहित चार जनाविरुद्ध बैंकिङ कसुर मु…
छिटो विधेयक तयार गर्न मन्त्रालयहरूलाई कानुन मन्त्री गौतमको अनुरोध
पोखरामा ठुलो परिमाणको लागुऔषध एलएसडीसहित एक जना पक्राउ
दिपक भट्टसहित चार व्यवसायीविरुद्ध ४२ करोड बैंकिङ कसुर मुद्दा
प्रतिक्रिया