ट्रम्पको दाबी: अमेरिकाले इरानविरुद्ध ठुलो आक्रमण गर्नेछ आज राति

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति इरानमा 'ठुलो आक्रमण' गर्ने बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, 'संयुक्त राज्य अमेरिकाले आज राति इरानमा धेरै शक्तिशाली आक्रमण गर्नेछ। इरानका नौसेना, वायुसेना, राडार, वायु रक्षा प्रणाली र यसका अधिकांश आक्रामक क्षमता पहिले नै नष्ट भइसकेका छन्।'

उनले निकट भविष्यमा अमेरिकाले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग र अन्य तेल पूर्वाधार नियन्त्रणमा लिने दाबी पनि गरेका छन्।

साथै ट्रम्पले इरानको तेल र ग्यास बजार पनि कब्जा गर्ने दाबी गरेकन छन्।

खार्ग टापु इरानका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ। इरानको अधिकांश कच्चा तेल निर्यात यही टापुको टर्मिनलबाट हुन्छ।

ट्रम्पले पहिले धेरै पटक खार्ग टापु कब्जा गर्ने धम्की दिएका छन्।

तीन पूर्वप्रधानमन्त्रीसँग संविधान संशोधन कार्यदलले गर्‍यो छलफल

तीन पूर्वप्रधानमन्त्रीसँग संविधान संशोधन कार्यदलले गर्‍यो छलफल

सुकुमवासीसँग गृहमन्त्रीले मागे माफी

सुकुमवासीसँग गृहमन्त्रीले मागे माफी

पहिलो दिन चालेको कदमहरु - विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शुन्य बाट सुरु

पहिलो दिन चालेको कदमहरु - विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा …

भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा विचाराधीन मुद्दामाथि फैसला चरणको बहस सुरु

भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा विचाराधीन मुद्दामाथि फैसला चरणको बहस…

बाँके बैजनाथमा ड्युटीमा खटिएका प्रहरीमाथि खु कु री प्रहार, एक महिला नियन्त्रणमा

बाँके बैजनाथमा ड्युटीमा खटिएका प्रहरीमाथि खु कु री प्रहार, एक महिला नियन्त्रण…

उच्च टिकट मुल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताले तात्यो विश्वकप

उच्च टिकट मुल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताले तात्यो विश्वकप

धर्नामा बसेकालाई भेट्न माइतीघरमा गृहमन्त्री : माग सम्बोधन गर्ने प्रतिबद्धता

धर्नामा बसेकालाई भेट्न माइतीघरमा गृहमन्त्री : माग सम्बोधन गर्ने प्रतिबद्धता

प्रतिनिधि सभामुख   अर्याल र अमेरिकी कार्यवाहक राजदूत स्कटबिच शिष्टाचार भेटवार्ता

प्रतिनिधि सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत स्कटबिच शिष्टाचार भेटवार्…