धर्नामा बसेकालाई भेट्न माइतीघरमा गृहमन्त्री : माग सम्बोधन गर्ने प्रतिबद्धता
गृहमन्त्री सुधन गुरुङले विभिन्न माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेका नागरिकलाई भेट्नुभएको छ ।
बिहीवार सचिवालयका कर्मचारीसहित उहाँले धर्नामा बसेकालाई भेट्नुभएको हो । उहाँले आन्दोलनरतको विवरण संकलन गर्नुका साथै उनीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
हाल माइतीघरमा जबरजस्ती करणीका पीडितहरू धर्नामा छन् । त्यसैगरी चुरे संरक्षण लगायतका अभियान्तासमेत आन्दोलनरत छन् ।
मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट
एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन
बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध
तीन पूर्वप्रधानमन्त्रीसँग संविधान संशोधन कार्यदलले गर्यो छलफल
सुकुमवासीसँग गृहमन्त्रीले मागे माफी
पहिलो दिन चालेको कदमहरु - विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा …
भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा विचाराधीन मुद्दामाथि फैसला चरणको बहस…
प्रतिक्रिया