एमालेको प्रश्न- प्रधानमन्त्रीले भारतको जमिन मिचेका छौँ भन्दा ताली पिट्ने सांसद को हुन् ?
नेकपा एमालेले नेपालले भारतको जमिन मिचेको भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा ताली पिट्ने सांसदहरू को हुन् भनेर प्रश्न उठाएको छ।
बिहीबार प्रतिनिधिसभामा बोल्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई राष्ट्रहितविपरीत भन्दै त्यसमा समर्थन जनाउने सांसदबारे आम नागरिकले प्रश्न गरिरहेको बताए।
प्रधानमन्त्री बालेन शाहले जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन्। यस विषयमा शिशिर खनाल ले बुधबार जवाफ दिए पनि विपक्षी दलहरू सन्तुष्ट छैनन्।
उनीहरूले प्रधानमन्त्रीले नै आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग दोहोर्याएका छन्।
सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह
विश्वकप प्रिभ्यु : यी हुन् यसपटकको विश्वकपमा बाहिरिनुपरेका उत्कृष्ट प्लेइङ ११
भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले झुटो बोल्नुभयो: ज्ञानबहादुर शाही
सर्वोत्तम पेन्ट्सको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?
सर्वोत्तम पेन्ट्सको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?
डा. स्वर्णिम वाग्ले ब्रान्डमाथि अट्याक भयो : खगेन्द्र सुनार
संसद् बैठक सुरु हुनासाथ फेरि जुरुक्क उठे सांसद हर्क साम्पाङ
प्रतिक्रिया