दुई अर्ब होइन,दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु अर्थमन्त्री डा।स्वर्णिम वाग्ले
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन् ।
बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम गर्ने प्रयास गरेको उनले बताए ।
गल्ती गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,’ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भने , ‘यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ’
सर्वोत्तम पेन्ट्सको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?
सर्वोत्तम पेन्ट्सको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?
डा. स्वर्णिम वाग्ले ब्रान्डमाथि अट्याक भयो : खगेन्द्र सुनार
संसद् बैठक सुरु हुनासाथ फेरि जुरुक्क उठे सांसद हर्क साम्पाङ
खाडी क्षेत्रका अमेरिकी सैन्य अखडामा इरानको आक्रमण
एकैदिन सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो
अमेरिकामा ‘बर्थ टुरिजम’ सञ्जाल, निगरानी बढाउदै ट्रम्प सरकार
प्रतिक्रिया