इलाम २ उपनिर्वाचनका लागि निर्वाचन आयोगद्वारा चुनाव चिन्ह प्रदान,कसले के-के चिन्ह पाए?

आगामी वैशाख १५ मा हुने उननिर्वाचनका उम्मेदवारहरूलाई निर्वाचन आयोगद्वारा चुनाव चिन्ह प्रदान गरिएकाे छ।

मंगलबार अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन आयोगले उम्मेदवारहरूकाे चुनाव चिन्ह ताेकेकाे हाे।

आयोगका अनुसार चुनावमा १९ जना उम्मेदवार रहेकाे छ जसमध्य १२ जना राजनीतिक दलबाट छन् भने बाँकी स्वतन्त्र उम्मेदवार रहेको छ।

क-कसले के-के चिन्ह पाए: