मुख्यमन्त्री भट्टद्वारा प्रदेश गाैरब सडक बाैनिया-फलविसानाकाे शिलन्यानस
काठमाडौं - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रदेश गौरवको सडक (भजनी छाेटी भन्सार-खिमडी-ठूलीगाड) अन्तगत कैलालीकाे बर्दगाेरिया पर्ने बाैनिया-फलविसना सडक खण्ड कालाेपत्रे कार्यकाे शिलन्यास गरेका छन् ।
तीन किलाेमिटर बढी कालाेपत्रे हुने उक्त सडककालागि करीव १२ कराेड रकम बिनियाेजन भएपनि ७ कराेडमै ठेक्का सम्झाैता भएकाे पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख ईञ्जिनीय श्यामवहादुर खड्काले जानकारी दिए ।
सडक शिलन्यास कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री भट्टले हिजाेदेखि राज्य शत्ताद्वारा टाढा पारिएकाे सुदूरपश्चिमका गाउँबस्तीमा सडक सञ्जाल पुराउन प्रदेश सरकार लागिपरेकाे बताए ।
यस्तै मुख्यमन्त्री भट्टले आज नै बर्दगोरिया गा. पा. २ झक्कडपुर घैला नालामा पक्की पुलको पनि शिलन्यास गरेकाे उनका निजी सचिव प्रेम कुवरले जानकारी दिए । उनले भने- ‘मुख्यमन्त्रीले आजै लम्कीचुहामा रहेकाे सामुदायीक जनता हस्पीटलकाे अनुगमन गर्ने कार्यक्रम पनि छ ।’
ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र यु…
अमेरिका-इरान सहमतिसँगै कच्चा तेलको मूल्य घट्यो
ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युव…
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड…
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
प्रतिक्रिया