करेन्ट लागेर मृत्यु
कैलाली - गोदावरी नगरपालिका-५ कटान बस्ने २३ वर्षीय सन्तोष विकको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । कञ्चनपुर कृष्णपुर नगरपालिका-८ र ९ राजघाट जंगलमा उनी समेत ७ जना काठ चोर्न गई फर्किने क्रममा बदेल मार्न थापिएको विद्युतीय करेण्टको पासोमा परेर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका सोही ठाउँ बस्ने श्याम विकको नवजिबन अस्पताल धनगढी कैलालीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र यु…
अमेरिका-इरान सहमतिसँगै कच्चा तेलको मूल्य घट्यो
ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युव…
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड…
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
प्रतिक्रिया