प्रधानमन्त्री शाहले देश बनाउने टोली भन्दै दुई मन्त्रीसँगको तस्वीर सेयर गरे

। प्रधानमन्त्री बालेन शाहले देश बनाउने टोली भन्दै दुई मन्त्रीसँगको तस्वीर सेयर गरेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्साललाई बीचमा बसेर अँगालो हालेको तस्वीर सेयर गरेका हुन् । यी दुवै मन्त्री रास्वपामा प्रधानमन्त्री बालेननिकटकै मानिन्छन् ।