हामीले सरकार बनाएका हौँ, देश बनाउन बाँकी छ : महामन्त्री शाह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले देश बनाउन बाँकी नै रहेको बताएका छन् । रास्वपाले अहिले सरकार बनाएको उल्लेख गर्दै देश बनाउन बाँकी रहेको उनले बताए ।
‘हामीले सरकार बनाएका मात्र हौँ, देश बनाउन बाँकी छ,’ आइतबार वीरेन्द्रनगरमा आयोजित रास्वपा कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै शाहले भने, ‘हामीले चुनाव जितेको मात्र हो, पार्टी बनाउन बाँकी छ ।’
रास्वपाको यो अधिवेशनबाट आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा देश र पार्टी दुवैलाई जिताउने गरी नेतृत्व चयन गर्न शाहले निर्देशन दिए ।
महामन्त्री शाहले कर्णालीभित्र पनि अर्को कर्णाली रहेकाले त्यसलाई बिर्सन नहुने बताए ।
दुबईका बैंकहरूमा वर्षौंदेखि ठूलो मात्रामा इरानको निक्षेप
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : आज पहिलो दिन के गरे ?
प्रधानमन्त्री शाहले देश बनाउने टोली भन्दै दुई मन्त्रीसँगको तस्वीर सेयर गरे
बालेन सरकारले ३१ वर्षअघिको फाइल खोलेपछि चौतर्फी प्रशंसा
सभापति लामिछाने को पहलमा सुरु गरिएको यो अभियानलाई रास्वपाले संगठनभित्र पा…
कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै
महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल नजिकको क्षतिग्रस्त गाइडबण्ड पुनर्…
प्रतिक्रिया