दोस्रो हाफमा अस्ट्रेलियाले टर्कीविरुद्ध हान्यो दोस्रो गोल
विश्वकपअन्तर्गत समूह डीको जारी खेलमा अस्ट्रेलियाले टर्कीविरुद्ध २–० को अग्रता लिएको छ।
खेलको ७५औँ मिनेटमा कोनर मेटकाल्फले गोल थपेपछि अस्ट्रेलिया शून्यका विरुद्ध २ गोलले अगाडि भएको हो।
भ्यान्कुभरमा जारी खेलमा यसअघि २७औँ मिनेटमा अस्ट्रेलियाका इरानकुन्डाले गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
प्रतिक्रिया