सुधन गुरुङको दोस्रो इनिङको पहिलो निर्णय ःदरबार हत्याकण्डको फाइल पुन खोल्ने
नव नियुक्त गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन खोल्ने बताएका छन् । उनले आफ्नो पदभार ग्रहण गर्दै पहिलो निर्णय गरेका हुन् । साथै उनले केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रियालाई टुङ्गो लगाउने र हरेक फाइल खोल्ने निर्णय गरेका छन् ।
त्यसैगरी जेन जी आन्दोलनको फौजदारी मुद्धा फिर्ता लिने बिषयमा अध्ययन गर्ने निर्णय उनले गरेका छन् ।
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ
चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा
नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना
कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रतिक्रिया