समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताले रकम फिर्ता
समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताले रकम फिर्ता पाएका छन्।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज (बुधबार) कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो।
समितिका अनुसार कृषि सहकारीका ८८ जना र शिव शिखरका थप २ सय १६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्।
यसअघि समितिले कान्तिपुर सहकारीका २१५, शिव शिखरका १५६ र पशुपति सहकारी ७ गरी ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो।
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
प्रतिक्रिया