जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
खजुरा गाउँपालिका–४ स्थित खजुरा मिनिपार्क रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा खजुरा गाउँपालिका–८ बस्ने ३३ वर्षीय एकराम हुसेन समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख २८ हजार ३१० रूपैयाँ र ५ बूक ताससहित पक्राउ गरेको छ ।a
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कैलालीमा टेम्पो भिरमा खसालिएको घटनामा ११ वन कर्मचारी पक्राउ,
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
लागुऔषधसहित ३१ जना पक्राउ
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
लागूऔषधसहित १३ जना पक्राउ
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
प्रतिक्रिया