नागढुङ्गाबाट ब्राउनसुगर सहित एक महिला पक्राउ
लागूऔषध ब्राउनसुगर सहित एक महिला पक्राउ परेकी छन् ।
बुधबार बिहान चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट २ सय ६ ग्राम ब्राउनसुगरसहित झापा बिर्तामोड नगरपालिका–४ बस्ने ३४ वर्षीया गंगा राईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९८५१ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पक्राउ परेकी राईमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
कैलालीमा टेम्पो भिरमा खसालिएको घटनामा ११ वन कर्मचारी पक्राउ,
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
लागुऔषधसहित ३१ जना पक्राउ
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
लागूऔषधसहित १३ जना पक्राउ
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
प्रतिक्रिया