लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ
यहाँको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ ।
मंगलबार साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेलडाँडी गाउँपालिका–१ रौलेश्वर निवासी २२ वर्षीय हरेन्द्र साउँदलाई प्रहरीले जाँचका क्रममा पक्राउ गरेको हो ।
‘ड्युटी’मा खटिएको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा साउँदका साथबाट १४ ग्राम ८४० मिलिग्राम लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।
कैलालीमा टेम्पो भिरमा खसालिएको घटनामा ११ वन कर्मचारी पक्राउ,
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
लागुऔषधसहित ३१ जना पक्राउ
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
लागूऔषधसहित १३ जना पक्राउ
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
प्रतिक्रिया