प्रिमियर लिगमा युनाइटेड र सन्डरल्यान्डको गोलरहित बराबरी
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका भएको खेलमा म्यान्चेस्टर युनाइटेड र सन्डरल्यान्डले गोलरहित बराबरी खेलेका छन् ।
सन्डरल्यान्डको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले केही अवसरहरू बनाएपनि गोल भने गर्न सकेन । सन्डरल्यान्डले पनि गोल गर्न सकेन र दुवै टोलीले अंक बाँडे ।
यो बराबरीपछि तेस्रो स्थानको युनाइटेडको ३६ खेलबाट ६५ अंक भएको छ भने सन्डरल्यान्डको समान खेलबाट ४८ अंकसहित १२औं स्थानमा छ ।
शनिबार बेलुका नै भएका अन्य खेलमा ब्राइटनले वुलभ्सलाई ३-० ले हराएको छ भने बर्नमाउथले फूलहमलाई १-० ले पराजित गरेको छ ।
टिम इन्डियाको दौडमा वैभव सूर्यवंशीले शुभमन गिललाई किन ओझेलमा पारिरहेका छन्?
जोगिएन अग्रता, पहिलो हाफमा नेपाल–बंगलादेश बराबरी अवस्थामा
गीताको गोलमा नेपाललाई जित
अमेरिकामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित
एक करोडमा वडा कार्यालय भवन निर्माण
सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै नेपाललाई दक्षिण एशियाको हब बनाउ…
श्रीलंकामाथि जितका बाबजुद पाकिस्तान विश्वकपबाट बाहिर
प्रतिक्रिया