बागमती प्रदेश सरकारले लामा समूहले बानियाँलाई विश्वासको मत दिने
बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बहादुरसिंह लामा समूहले विश्वासको मत दिने भएको छ।
केहीबेरअघि बसेको संसदीय दलको बैठकमा यसबारे सहमति जुटेको हो।
लामाले आफ्ना समूहका २ सांसदलाई मन्त्री बनाउनुपर्ने शर्त राखेका थिए। विश्वासको मत लिइसकेपछि उक्त शर्त कार्यान्वयन गर्ने प्रतिवद्धता बानियाँले गरेपछि लामा समूह विश्वासको मत दिन तयार भएको हो।
बागमतीमा कांग्रेसका ३७ प्रदेशसभा सदस्य छन्।
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ
चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा
नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना
कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रतिक्रिया