नर्भिक अस्पतालले फागुन महिनाभर हरेक बुधबार निःशुल्क लिभर ओपीडी सञ्चालन गर्ने
काठमाडौँ, ५ फागुनः नर्भिक इन्टरनेशनल अस्पतालले फागुन महिनाभर हरेक बुधबार निःशुल्क लिभर ओपीडी सञ्चालन गर्ने भएको छ ।
निःशुल्क लिभर ओपीडीमा कन्सल्ट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट, क्लिनिकल एण्ड ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा. शेखर पौडेल र कन्सल्ट्यान्ट हेपाटोलोजिस्ट डा. पुकार थापाले सेवा दिनेछन् । निःशुल्क ओपीडीमा आउने बिरामीलाई डाक्टरद्वारा सिफारिस गरिएका परीक्षणमा २० प्रतिशत छुट हुने पनि अस्पतालले जनाएको छ।
निःशुल्क लिभर ओपीडी सेवा लिनका लागि अस्पतालको फोन नम्बर ०१–५९७००३२ तथा ह्वाट्स एप एवं भाइबर नम्बर ९७७–९८२३८८४४८८ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।
नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण
एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ
पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा ...
सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै
एउटै समयमा सुत्ने र उठ्ने गर्नु मस्तिष्क र मुटुका लागि स्वस्थकर :अध्ययन
बैतडीमा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान : भौनेली स्वास्थ्यचौकीमा ‘…
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझ…
प्रतिक्रिया