प्रतिनिधिसभा बैठक (लाइभ)
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा चारवटा मन्त्रालयका लागि छुट्याइएको विनियोजन बजेटमाथि छलफल हुने कार्यसूची छ।
सहरी विकास, रक्षा, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन बजेटमाथि छलफल हुनेछ। योसँगै सांसदहरूले दर्ता गरेको खर्च कटौतीको प्रस्ताव पनि पेश हुने कार्यसूचीमा उल्लेख छ।
मंगलबारदेखि विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथि छलफल सुरू भएको हो। मंगलबार शिक्षा तथा विज्ञान प्रविधि,कृषि तथा पशुपन्छी विकास र श्रम तथा रोजगार मन्त्रालयको बजेटमाथि छलफल भएको थियो।
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
प्रतिक्रिया