संवैधानिक परिषद्ले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि सर्वोच्च अदालतभित्रको वातावरण सकसपूर्ण बनेको छ । खासगरी प्रधानन्यायाधीशको रोलक्रममा अगाडि रहेका न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र …