संवैधानिक परिषद्ले गत बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गर्दा सबैभन्दा पहिला विरोध गरिन् सुशीला कार्कीले । कार्की पूर्वप्रधानन्यायाधीश एवं हालै संक्रमणकालीन अवस्थ…