नेपालको न्यायपालिका अहिले गम्भीर संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । साथै, प्रधानन्यायाधीशको पद लामो समयसम्म रिक्त रहनु केवल प्रशासनिक कमजोरी होइन, यो संवैधानिक मर्यादा र संस्थागत स्थायित्वमाथिको चुनौती पनि हो।…