लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल- लुम्बिनी प्रादेशिक अस्पताल थप एक कोरोना संक्रमितको मृत्यु भएकोृ छ ।
कोरोना संक्रमित महिलाको आज सोमवार नै लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा पीसीआर परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएको थियो ।
ती महिलालाई ज्वरो, श्वासप्रश्वासमा समस्या रहेको र उपचारको क्रममा सोमवार दिउसो मृत्यु भएको अस्पतालले जनाएको छ ।