भारतको हिमाचल र जम्मु कस्मिरमा अत्यधिक चिसो

नयाँदिल्ली भारतको हिमाचल प्रदेश र जम्मु कस्मिरसहित उत्तरी भागमा आइतबार हिमपातका कारण तापक्रम अत्यन्त तल झरेको छ । हिमाचलमा हिमपातपछि तापक्रम शून्यदेखि १० डिग्री सेल्सियसभन्दा तल रहेकाले चिसो बढेको छ । त्यस्तै जम्मु(कस्मिरमा शून्यलेखि ७ दशमलव ६ डिग्री सेल्सियस पुग्दा बेसरी जाडो भएको छ ।

मध्य प्रदेशसहित अन्य राज्यहरूमा बाक्लो कुहिरो लाग्नाले भिजिबिलिटी कम भएको छ ।  भारत मौसम विज्ञान विभाग ९आइएमडी ले आगामी तीन दिनभित्र उत्तर(पश्चिम भारतमा तापक्रम २ देखि ३ डिग्री सेल्सियससम्म घट्ने जनाएको छ । यस्तै आइतबार शिमलाको मौसम केन्द्रका निर्देशक मनमोहन सिंहले हिमाचल प्रदेशमा किन्नौर जिल्लाको कल्पा एवं कुल्लु जिल्लाको मनालीमा न्यूनतम तापक्रम क्रमशस् शून्यदेखि ४ दशमलव ६ र शून्यदेखि २ डिग्री सेल्सियसभन्दा तल मापन भएको बताए ।

डलहौजी र कुफरीमा न्यूनतम तापक्रम २ दशमलव १ डिग्री सेल्सियस मापन भएको छ । हिमाचलको बिलासपुरमा सर्वाधिक २२ डिग्री सेल्सियस तापक्रम पुगेको छ । त्यसैगरी जम्मु एवं कस्मिरको मौसम ज्यादै चिसो भएको छ । पर्यटक रिसोर्ट पहलगाममा न्यूनतम तापक्रम माइनसदेखि ३ दशमलव २ डिग्री मापन भएको छ । अधिकारीका अनुसार श्रीनगरको तापक्रम शून्य डिग्रीभन्दा कम मापन भयो । स्थानीय मौसम विभागका अनुसार डिसेम्बर २० सम्म मौसम सुक्खा रहनेछ । रातिमा तापक्रम अझ घट्ने सम्भावना रहेकाले बताउँदै मौसम अधिकारीहरूले कुपवाडा र बान्दीपोरा जिल्लाको माथिल्लो भागमा पहिरोको चेतावनी दिएका छन् ।

त्यस्तै पन्जाब, हरियाणा र चण्डीगढमा कुहिरो लागेको छ । लाइभ हिन्दुस्तानका अनुसार अमृतसर, लुधियाना, बठिन्डा, पठानकोट एवं भिवानीसमेत धेरै स्थानमा बिहान बाक्लो कुहिरो लागेको छ । अधिकांश स्थानमा रातिको तापक्रम सामान्यको हाराहारी नै थियो ।

विचार:परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक ‘इङ्गेजमेन्ट’मार्फत सम्बन्ध विस्तारमा जोड

विचार:परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक ‘इङ्गेजमेन्ट’मार्फत सम्बन्ध विस्तारमा जोड

देश बनाउन नेताहरू नै पहिला इमान्दार हुनुपर्छ – सांसद डा शेखर कोइराला

देश बनाउन नेताहरू नै पहिला इमान्दार हुनुपर्छ – सांसद डा शेखर कोइराला

स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा

स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा

स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छः अध्यक्ष यादव

स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छः अध्यक्ष यादव

बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छ : विराजभक्त श्रेष्ठ

बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छ : विराजभक्त श्रेष्ठ

राप्रपाका वरिष्ठ उपाध्यक्ष पाण्डेलाई  प्रश्न : युवा पलायनबारे के भन्नुहुन्छ ?

राप्रपाका वरिष्ठ उपाध्यक्ष पाण्डेलाई प्रश्न : युवा पलायनबारे के भन्नुहुन्छ ?

सत्तापक्ष र प्रतिपक्षको आँखाले होइन, सुशासन व्यवहारमा प्रकट हुनुपर्छः नेता बाँस्कोटा

सत्तापक्ष र प्रतिपक्षको आँखाले होइन, सुशासन व्यवहारमा प्रकट हुनुपर्छः नेता बाँस्…

नेताले भ्रष्टाचार गर्दैनन् भन्ने आभास दिन सक्नुपर्छः नेता थानी

नेताले भ्रष्टाचार गर्दैनन् भन्ने आभास दिन सक्नुपर्छः नेता थानी