एम्बुलेन्स दुर्घटना हुँदा कोरोना संक्रमित गम्भीर घाइते
धनगढी- एम्बुलेन्स दुर्घटना हुँदा बझाङमा एक कोरोना संक्रमित गम्भीर घाइते भएका छन् ।
बित्थडचिर गाउपालिका-७ को धरान भन्ने स्थानमा जयपृथ्वी नगरपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो ।
दुर्घटनामा गाउँपालिका-७ का ३७ वर्षीया पुरुष गम्भीर घाइते भएका हुन् ।
वडाध्यक्ष प्रसाद बहादुर विष्टका अनुसार भारतबाट आएर क्वारेन्टाइनमा बसेका ती व्यक्तिमा कोरोना पुष्टि भएपछि आइसोलेसनका लागि जिल्ला अस्पताल चैनपुर लैजाने क्रममा एम्बुलेन्स दुर्घटना भएको जानकारी दिए ।
एम्बुलेन्स चालकलाई भने केही नभएको उनले बताए ।
उनलाई रायल प्राथमिक स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याउने तयारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङले दुर्घटनाको कारण भने अनुसन्धान भइरहेको जनाएको छ।
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र यु…
अमेरिका-इरान सहमतिसँगै कच्चा तेलको मूल्य घट्यो
ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युव…
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड…
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन
प्रतिक्रिया