शुक्रबार पनि देशभरका दुई स्थानहरुमा भारी वर्षाको सम्भावना
काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागले देशबासीलाई सतर्क रहन आग्रह गरेको छ ।
पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानहरुमा हल्का बादल र कतै घामको किरण देखिनुका साथै वर्षाको पनि सम्भावना रहेको छ ।
गण्डकी प्रदेश, प्रदेश ५, र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पूर्वानुमान महाशाखाका अनुसार भारी वर्षाको सम्भावना हुने क्षेत्र गण्डकी प्रदेश, प्रदेश ५, र सुदुर पश्चिम प्रदेश एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको रहेको छ ।
यसैगरी राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र यु…
अमेरिका-इरान सहमतिसँगै कच्चा तेलको मूल्य घट्यो
ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युव…
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड…
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन
प्रतिक्रिया