अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि क्षेत्रलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्ने दृढता व्यक्त
आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि क्षेत्रलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्ने दृढता व्यक्त गर्नुभएको छ।
यसै उद्देश्यलाई साकार पार्न सरकारले कृषि तथा पशुपन्छी पालनमा लाग्ने कृषकहरूलाई लक्षित गर्दै एक नयाँ पाइलट कार्यक्रम घोषणा गरेको छ। जसअनुसार, कृषि वा पशुजन्य उत्पादनका क्षेत्रमा न्यूनतम २ करोड रुपैयाँसम्मको प्रारम्भिक पुँजी लगानी गर्ने कृषकहरूलाई सरकारले कुल लगानीको ४० प्रतिशत हिस्सा प्रोत्साहन अनुदानस्वरूप उपलब्ध गराउने व्यवस्था गरेको छ। यो कदमले कृषि क्षेत्रमा निजी लगानी आकर्षित गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ।
सरकारको विशेष पाइलट कार्यक्रमले कृषि व्यवसायलाई लाभमुखी बनाउछ
सरकारले नयाँ पाइलट कार्यक्रमद्वारा कृषि क्षेत्रलाई लाभमुखी बनाउने योजना ल्याएको छ। कृषकहरुलाई ४०% अनुदानको अवसर सरकारको पाइलट कार्यक्रम,कृषि क्षेत्रलाई लाभमुखी बनाउने,कृषकहरुको लागि अनुदान,कृषि व्यवसायमा लगानी,कृषि उत्पादन वृद्धि,पशुपन्छी पालनका योजना,कृषि र कृषकहरुको समृद्धि,नयाँ कृषि विकास योजना,गृहमा निजी लगानीको वृद्धि,कृषि क्षेत्रमा रोजगारी सिर्जना
हवाई फायर गरेर ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ
क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू
फलफूल तथा तरकारी ढुवानीमा विशेष सुविधा दिनुपर्नेमा जोड
अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल सरकारी निर्णयलेर्म, संस्कृत…
भूमि प्रशासनका सुब्बा ४० हजार घुससहित रङ्गेहात अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया