विश्वकप फुटबलबारे प्रधानमन्त्री साहले के भने ?
प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले विश्वकप फुटबल प्रतियोगिता २०२६ बारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
उनले एक सन्दर्भलाई उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन् । त्यसक्रममा उनले आफ्नो देश सहभागी नभएको विश्वकप फिक्का लागिरहेको सन्देश दिएका छन् ।
‘धेरै जना साथीभाईले सोध्नुभयो– विश्वकपमा तपाईंको फेवरेट देश कुन हो ? मेरो फेवरेट देशले खेलेकै छैन !’ भन्दै उनले भावुक सन्देश प्रवाह गरेका हुन् । प्रधानमन्त्री साहबाट व्यक्त छोटो तर अर्थपूर्ण अभिव्यक्तिले यतिबेला चर्चा पाइरहेको छ ।
हवाई फायर गरेर ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ
क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू
फलफूल तथा तरकारी ढुवानीमा विशेष सुविधा दिनुपर्नेमा जोड
अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल सरकारी निर्णयलेर्म, संस्कृत…
भूमि प्रशासनका सुब्बा ४० हजार घुससहित रङ्गेहात अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया