चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
काठमाडौं । नेपाल प्रहरीका चारजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ ।
गृह मन्त्रालयले गरेको निर्णयअनुसार विभिन्न प्रदेश तथा विभागमा उनीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
सरुवा सूचीअनुसार सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेशमा, ओम अधिकारीलाई मधेस प्रदेशमा र गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालयमा खटाइएको छ ।
त्यस्तै, ओम रानालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । राना सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुख रहेका थिए ।
मोबाइलमा एउटा शङ्कास्पद लिंकमा क्लिक गर्दा व्यक्तिको बैंक खाताबाट रातभरमै साढे…
अराघचीका अनुसार युद्धपछि सुरु यद्यपि २४ अर्ब डलर तुरुन्तै खुल्ने विषयमा अमेरि…
भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
प्रतिक्रिया