सरकारले संविधन संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद
सरकारले संविधन संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थपेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यदलको म्याद एक महिना थपेको हो। कार्यदलको म्याद असार मसान्तसम्म थपिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए।
सरकारले प्रधानमन्त्री वालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्माव गत चैत १६ गते कार्यदल गठन गरेको छ। कार्यदललाई संविधान संशोधनका लािग विभिन्न पक्षसँग छलफल र सुझाव संकलन गरी बहसपत्र तयार गर्ने जिम्मेवारी दिइएको छ।
रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाको…
ट्रम्पले इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक आफूहरू पुगेको बताएका छन्। उनल…
संविधान संशोधनको लागि सरकारले अघि सारेको प्रक्रिया र पात्रहरूको हैसियतमाथि …
प्रतीक्षाको इन्कारी बयान, चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन, टिकटक बनाउने…
आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता
अर्थमन्त्री वाग्लेलाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष सावित गर्न च…
उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला
प्रतिक्रिया