राष्ट्रिय पारा एथलेटिक्स सङ्घका अध्यक्ष शिवाकोटी पक्राउ
राष्ट्रिय पारा एथलेटिक्स सङ्घका अध्यक्ष ओम नाथ शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई ठगी सम्बन्धी कसुरमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए।
शिवाकोटी विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा ठगी सम्बन्धी जाहेरी दर्ता भएको छ।दशरथ रङ्गशालाबाट पक्राउ गरेर उनलाई थप अनुसन्धान र कारबाहीका लागी परिसर पठाइएको एसएसपी खड्काले जानकारी दिए।
उनी ताप्लेजुङका स्थानीय हुन् । उनी राष्ट्रिय खेलकुद परिषद्बाट मान्यता प्राप्त राष्ट्रिय पारा एथलेटिक्स सङ्घका अध्यक्ष हुन्।
स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
बीमा रकम हत्याउन आफ्नै पसलमा चोरीको नाटक : सञ्चालक र कर्मचारी पक्राउ
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : ‘सन्तुलित कूटनीति’ मुख्य एजेण्डा
बैंकिङ कसूर र चेक अनादर गरी कूल १४ वटा मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्…
१४ वटा मुद्दाका दोषी मिजार पक्राउ
प्रतिक्रिया