बंगुरको मासु खाँदा एकै गाउँका १६ जना बिरामी
काठमाडौं । नवलपरासी (पूर्व) मा बंगुरको मासु खाँदा १६ जना बिरामी परेका छन् ।
नवलपरासी (पूर्व) को कावासोती नगरपालिका–१४ हेगौलीमा गत जेठ २३ गते बंगुर काटेर भोज लगाएका थिए । १०५ घरघुरीका मानिसहरु मिली भोज लगाएकोमा १६ जनामा स्वास्थ्य समस्या देखिइ अस्पताल भर्ना भएका छन् ।
उनीहरुमा ज्वरो आउने, बान्ता हुने, पखाला लाग्ने समस्या देखा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको स्थानीय प्रहरीको सहयोगमा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा लगि उपचार भइरहेको छ ।
बैंकक बम विस्फोटको घटनामा दुई जनालाई मृत्युदण्ड
दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण
भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद
बागलुङ नगरपालिकाले भन्यो : १५ दिनभित्र संरचना हटाउ
करका दर हेरफेरबारे प्रतिनिधिसभामा प्रश्न
मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी
सरकारका कामकाज हेर्न उपसमिति गठन, अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालयको जिम्मा
प्रतिक्रिया