नेपाल-यूएई उच्चस्तरीय भेट: भिसा प्रक्रिया सहज पार्न छलफल
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग बिहीबार नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल सम्सीले भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भेटवार्तामा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, आर्थिक साझेदारी बढाउने र भिसासम्बन्धी समस्यालाई सहज पार्ने विषयमा छलफल भएको थियो।
यूएई नेपालीको एउटा महत्त्वपूर्ण रोजगार गन्तव्य हो। परराष्ट्र मन्त्रालयका अनुसार भेटमा पारस्परिक हितका अरू महत्त्वपूर्ण विषयमा समेत छलफल भएको थियो।
मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट
एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन
बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध
तीन पूर्वप्रधानमन्त्रीसँग संविधान संशोधन कार्यदलले गर्यो छलफल
सुकुमवासीसँग गृहमन्त्रीले मागे माफी
पहिलो दिन चालेको कदमहरु - विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा …
भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा विचाराधीन मुद्दामाथि फैसला चरणको बहस…
प्रतिक्रिया