ओमानको तटनजिकै भारतीय चालक दलका २४ सदस्य सवार जहाजमा आक्रमण
भारतको विदेश मन्त्रालयले बुधबार ओमानको तटनजिकै भारतीय चालक दलका २४ सदस्य बोकेको व्यावसायिक जहाजमा आक्रमण भएको जानकारी दिएको छ।
विदेश मन्त्रालयले भारतीय चालक दलका २४ सदस्यमध्ये २१ जनालाई उद्धार गरिएको र तीन जना अझै बेपत्ता रहेको बताएको छ।
आक्रमण गरिएको जहाजको नाम ‘सेट्टेबेलो’ हो।
इरान र इजरायलबिचको सैन्य झडपपछि मध्य पूर्वमा तनाव उच्च रहेका बेला यो आक्रमण भएको हो।
बुधबार साँझ परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गरेको छ।
पढाइको बहानामा काठमाडौँ आएका युवतीको गोप्य धन्दा पर्दाफास, एकै रातमा २० हजा…
प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड
अब उप्रान्त संसद्मा प्रधानमन्त्रीलाई खोजिँदैन: भीष्मराज आङदेम्बे
प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले भने- सीमासम्बन्धी अभिव्यक्ति 'क्रस बोर्डर अ…
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री…
बालेनको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण
रविको पहलमा खुल्यो संसद्, हर्क साम्पाङले मानेनन्
प्रतिक्रिया