कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी
कक्षा १२ को नतिजा असार १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको काम सकिएको छ। नतिजा सकेसम्म छिटो प्रकाशन गर्ने उद्देश्यले बिदाका दिनमा समेत बिहान र बेलुका काम भइरहेको बोर्डले जनाएको छ।
विद्यार्थीहरूको प्राप्तांक इन्ट्री तथा म्याचिङ गर्ने कार्य हाल जारी छ।
यस वर्ष देशभरका ४८ वटा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको हो। सबै प्रक्रिया निर्धारित समयमै सम्पन्न हुने भएकाले कक्षा १२ को नतिजा असार १० गतेभित्र प्रकाशन हुने अपेक्षा गरिएको बोर्डले जनाएको छ।a
राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्…
नयाँ प्रतिनिधिसभा नियमावलीअनुसार १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
इयु प्रतिबन्धबारे चीनले किन दियो चेतावनी ?
सञ्चारमन्त्रीद्वारा पेस गरिएकाे चलचित्र विधेयक सर्वसम्मतिले स्वीकृत
गोदावरीका प्रमुख प्रशासकीय अधिकृतको गाडी चोरेको आरोपमा एक जना पक्राउ
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
मेटलाइफ नेपाल र मेटलाइफ फाउन्डेसनद्वारा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न
प्रतिक्रिया