अहङ्कारक कारण एमाल साढ १४ लाख नतमा सीमित रवि-बालेनका लागि खनेको खाल्डोमा ओली आफैं परे"
नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र अभिव्यक्तिप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।
निर्वाचनअघि रवि लामिछाने र बालेन शाह जस्ता नयाँ अनुहार तथा केही जातिविशेषलाई लक्षित गरी अध्यक्ष ओलीले अपनाएको 'अहङ्कारी' शैली नै पार्टीको हारको मुख्य कारण भएको उनको ठहर छ। भट्टराईका अनुसार, उक्त रणनीतिका कारण एमालेले साढे २८ लाखबाट मत घटेर साढे १४ लाखमा सीमित हुनुपरेको छ। पार्टीको साख जोगाउन र आगामी दिनमा सुध्रिनका लागि नेतृत्वको सोही अहंकारी स्वभाव बाधक रहेको भन्दै उनले पार्टीभित्रै गम्भीर प्रश्न उठाएका छन्।
राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्…
नयाँ प्रतिनिधिसभा नियमावलीअनुसार १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
इयु प्रतिबन्धबारे चीनले किन दियो चेतावनी ?
सञ्चारमन्त्रीद्वारा पेस गरिएकाे चलचित्र विधेयक सर्वसम्मतिले स्वीकृत
गोदावरीका प्रमुख प्रशासकीय अधिकृतको गाडी चोरेको आरोपमा एक जना पक्राउ
कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
प्रतिक्रिया