‘स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर वितरणमुखी बजेट ल्याइयाे’
नेकपाका सांसद वर्षमान पुनले बजेट आकारमा निक्कै ठुलो भएको बताएका छन्।
सरकारले बजेट सार्वजनिक गरेपछि सञ्चारकमीहरुसँग कुरा गर्दै बजेट मिश्रित खालको आएको प्रतिक्रिया दिए।
पूर्वअर्थमन्त्री समेत रहेका पुनले भने, ‘यो बजेट निकै ठुलो देखियो, वास्तविक देखिएन। योजना आयोगले तोकेको सिलिङ २० खर्ब वरिपरि थियो। त्यसमा डेढ खर्बभन्दा बढी बढाइएको छ।’
सरकारले स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर वितरणमुखी बजेट ल्याएका आशंका व्यक्त गरे।
कृषि क्षेत्रमा सुधार, युवा स्वरोजगारलगायतको उलेख्य कार्यक्रम ल्याउन नसकेको बताए।
नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना
कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !
स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता
प्रशासनिक केन्द्र सिंहदरबारभित्र यतिबेला एउटा ठुलो प्रशासनिक आँधीबेहरी आउने स…
प्रतिक्रिया