भारतमा भएको विष्फोटनको घटना सम्बन्धी विवरण

मिति - 10 Nov 2025, Monday (N. Delhi, Red Fort area को विष्फोटको केहि घण्टा अगाडी) स्थान - AL Falah University / फरिदाबाद

घटना - Dr. Shaheen Sayeed सहित 3 चिकित्सक गरी 8 जनालाई पक्राउ गरिएको। यसै अप्रेसनमा करिब 2900 के.जी. विष्फोटक पदार्थ पनि बरामद गरिएको।

आतंककारी संस्था Jaish-e Mohammed र यसको महिला भर्ति गर्ने शाखा (wing) Jamaat -ul- Mohammad संग आबद्ध रहेको।

समय र मिति - 06:52 PM, 10 Nov 2025, Monday 
स्थान - India, New Delhi, Red Fort area / Metro station नजिक
घटना - रोकि रहेको I 20 activa कार विष्फोटन भएको।

क्षति - कम्तिमा 12 जनाको मृत्यु तथा 30 जना भन्दा बढी घाईते भएको।

पड्काउने उद्देश्यले राखेको वा कतै जाने क्रममा विष्फोट भएको सम्बन्धमा स्पष्ट नभएको।

कारमा अड्किएको गोडाको DNA Test गर्दा Dr. Umar Nabi को भन्ने बुझिएको। निज उमार नाबि जम्मु कास्मिर स्थित सरकारी अस्पतालमा जागिरे रहेको अबस्थामा आतङ्कबादीद्वारा पठाएको रकम लिएको आरोपमा जागिर गएको र पछि फरिदाबादमा  AL Falah मेडिकल कलेज खोलि पढाउन थालेको खुलेको ।  

सन् 2022 देखि नै टर्की  बेश भएर योजना बनाइएको तथा अयोध्या लगायत अन्य स्थानमा समेत विष्फोट गर्ने योजना रहेको भन्न बुझिएको।

आफ्नो समुहको बिशिष्ट 8 जना ब्यक्तिहरु सहित विष्फोटक पदार्थ बरामद गरेको बदलामा घटना घटाएको हुन सक्ने आशंका गरेको।

फरियाबादसंग सम्बन्धित सवै (White collar terror setup) सँग जोडिएको।
यी सवै Pulwama का बासिन्दा रहेको।

अन्य 2 वटा यस्तै प्रकारका कार पनि परिचालित भएको भन्ने समेत वुझीएको।

समय र मिति - 11:20 PM, 14 Nov 2025 स्थान - जम्मु कश्मिर, श्रीनगर, नौगाम पुलिस स्टेसनमा बिष्फोट भएको । 

क्षति - 9 जनाको मृत्यु, 32 जना घाईते  घटना - फरियाबाद क्षेत्रबाट पक्राउ गरेको डाक्टरहरु तथा बरामद गरिएको विष्फोटक पदार्थसँग सम्बन्धित रहेको। नौगाम पुलिस स्टेसनको खुल्ला ठाँउमा राखिएको उक्त विष्फोटक पदार्थ accidentally पड्‍किएको भन्ने भारतिय प्रहरीको भनाई ।