कार्की र बस्नेत एसपीमा बढुवा
प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वय रविन कार्की र ज्ञानेन्द्रबहादुर बस्नेत प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका छन्।
गृह सचिवस्तरबाट बिहीबार उनीहरूलाई बढुवा गर्ने निर्णय भएको हो।
एक साताअघि नै रिक्त दुई एसपी पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको थियो।
बढुवा भएका दुवै जनालाई शुक्रबार प्रहरी महानिरीक्षक दीपक थापाले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
किन बन्द भयाे नेपालमा टेलिग्राम एप ?
आईजी सापहरूका स्वार्थका कारण प्रहरीमा कमान्डको व्यर्थ विवाद
नेपाल प्रहरीका ३७ जना एसपीको पदस्थापन (सूची)
एसपीबाट एसएसपीमा बढुवा भएका २५ जनाको पदस्थापन (को कहाँ पुगे?)
हजारभन्दा बढी भीआईपीको सुरक्षामा खटिन्छन् ,अत्यावश्यक स्थानमा छैनन् पर्याप्त प्रहरी
सम्पर्कविहीन ३० जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
भैँसीपाटी हनी ट्रयाप प्रकरण : धरौटी तिरेर हिरासतमुक्त भएकी निलम्बित इन्स्पेक्ट…
प्रतिक्रिया