एसपीबाट एसएसपीमा बढुवा भएका २५ जनाको पदस्थापन (को कहाँ पुगे?)
प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका २५ जनाको पदस्थापन भएको छ।
गृह मन्त्रालयको माघ ९ गतेको मन्त्रीस्तरीय निर्णयबाट एसएसपीमा बढुवा भएका २५ जनाको पदस्थापन गरिएको हो।
एसएसपीमा बढुवा भएका काठमाडौं प्रहरी परिसरका नवराज अधिकारीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गरिएको छ।
होबिन्द्र बोगटीलाई केन्द्रीय अनुसन्धान ब्युरोमै पदस्थापन गरिएको छ।
को कहाँ पुगे?
किन बन्द भयाे नेपालमा टेलिग्राम एप ?
कार्की र बस्नेत एसपीमा बढुवा
आईजी सापहरूका स्वार्थका कारण प्रहरीमा कमान्डको व्यर्थ विवाद
नेपाल प्रहरीका ३७ जना एसपीको पदस्थापन (सूची)
हजारभन्दा बढी भीआईपीको सुरक्षामा खटिन्छन् ,अत्यावश्यक स्थानमा छैनन् पर्याप्त प्रहरी
सम्पर्कविहीन ३० जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
भैँसीपाटी हनी ट्रयाप प्रकरण : धरौटी तिरेर हिरासतमुक्त भएकी निलम्बित इन्स्पेक्ट…
प्रतिक्रिया