म्यानमारमा देशका सबै युवक-युवतीका लागि सेनामा भर्ती अनिवार्य
एजेन्सी । म्यानमार सरकारले उमेर पुगेका युवा पुरुष र महिलाहरुलाई अनिवार्य सैन्य सेवामा जानुपर्ने नियमको घोषणा गरेको छ ।
देशको बढ्दो शान्ति सुरक्षा माथिको चुनौती देखेर सेनाले १८ देखि ३५ बर्षका पुरुष र १८ देखि २७ वर्षसम्मका महिलालाई अनिवार्य सैन्य सेवामा सामेल गराउने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सेनाले सार्वजनिक गरेको नियम अनुसार अब सो उमेर समुहका सबैले अनिवार्य २ वर्षका लागि सेनामा सेवा गर्नुपर्ने उल्लेख छ ।
सन् २०२१ को फेब्रुअरीमा कूद्वारा नागरिक सरकारबाट सत्ता कब्जा गरेको सेनाले पछिल्लो समय जातीय समूह र विद्रोही लडाकुको सामना गर्दै आएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
प्रतिक्रिया