नाङ्गै हिँडन पाउनुपर्ने माग गर्दै युवकले दायर गरेको रिट अदालतबाट सदर
काठमाडौं । स्पेनको एक उच्च अदालतले आलदाइदा शहरमा सर्वांग नांगो भएर हिँड्न पाऊँ भनी निवेदन दिएका एक व्यक्तिको पक्षमा फैसला गरेको छ ।
अदालतले फैसलापछि जारी गरेको बयानमा जिल्ला अदालतको फैसलालाई उल्ट्याइएको बतायो । जिल्ला अदालतले ती व्यक्तिलाई नग्न हिँडेबापत जरिवाना सजाय तोकेको थियो । तर नग्नताका विषयमा स्पेनी कानूनमा कानूनी शून्यताको अवस्था रहेको उच्च अदालतले स्वीकार गरेको छ ।
अलेहान्द्रो कोलोमार नामक २९ वर्षीय व्यक्तिले उच्च अदालतमा मुद्दा जितेका हुन् । उनी अदालत परिसरमा बूट मात्र लगाएर आएका थिए । अदालत भवनभित्र पस्नुअघि थप कपडा लगाउन उनलाई भनिएको थियो ।
आफू सन् २०२० देखि नै सार्वजनिक स्थानमा नांगै हिँड्ने गरेको उनले बताए ।
कार्यान्वयनमा रावल आयोग प्रतिवेदन, अतिक्रमित जग्गा हक हस्तान्तरण रोक्का गर्न पत्रा…
मौरीपालक किसानलाई परागकण वितरण
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
प्रतिक्रिया